बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको ब’लात्का;रपछि ह;त्या गरेको अभियोगमा प;क्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लैजाने तयारी भएको छ।
जिल्ला अदालत बैतडीमा लगेर आ;रोपी १७ वर्षीय भट्टलाई हि;रासतमा राखेर अ;नुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ। भट्टवि;रुद्ध क;रणी र ज्या;न सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।
उनलाई दिउँसो २ बजे सार्वजनिक गरिने प्रहरीले बताएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बे’पत्ता भएकी थिइन्।