निराकरण सम्वददाता अछाम
सुदरपश्चिममा लागु औषधका मुख्य नाईके मध्यका एक भारतीय नागरिक सुच्चा सिंह’ बेलौरीमा प्रकाउ परेका छन ।
कञ्चनपुर प्रहरीले पछिल्लो समय सानो परिमाणमा बरामद भइरहेको लागूऔषध खैरो हेराइनका कारोबारी ‘सुच्चा सिंह’ रहेका छन। सिंह सुदुरपश्चिम क्षेत्रमा लागूऔषध खैरो हेरोइनका तीन मुख्य कारोबारीमध्ये एक भएको प्रहरी बताउँछ ।
मंगलबार दिउँसो साढे २ बजेतिर बेलौरी नगरपालिका वडा नं. ६ सुतिया नदि बाट भारत पिलभित जिल्ला बम्मनपुर पधिरत सारदा पुरीका ३२ बर्षका सुच्चा सिंह लाई २० ग्राम ८०मिलिग्राम ला’गु औ’षध (खै’रो हेरोई’न) सहित प्र’काउ उनलाई गरिएको हो ।
ईलाका प्रहरी कार्यलका प्रहरी प्रमुख प्रहरी निरिक्षक कमल कुमार खड्काको नेतृत्वमा गएको टोलि उनलाई ला’गु अौष’ध खैरो हेरो’ईन सहित प्र’काउ गरेको हो।
गोप्य सुचनाको आधारमा शं’का लागी चेकजाच गर्दा निजको साथमा २० ग्राम ८०मिलिग्राम लागु औष’ध (खै’रो हेरो’ईन) जस्तो धुलो पदार्थ ब’रामद गरी निय’त्रणमा लिएको प्रहरी प्रमुख प्रहरी निरिक्षक कमल कुमार खड्काले बताए ।