कैलालीमा कार्यवाहक वडाध्यक्षको कोठामा प्रेमिका मृ’त अ’वस्थामा फे’ला परेकी छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको कोठामा उनकी प्रेमिका सञ्जिता चौधरी आइतबार बिहान मृ’त अ’वस्थामा फे’ला परेकी हुन्।
मृत’कका दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बहिनी आइतबार बिहान उनकै कोठामा बाहिरबाट ताल्चा लगाएको अ’वस्थामा मृ’त फेला परेको बताए।
ईलाका प्रहरी कार्यालय चौमालाले घटनास्थल सिल गरिसकेको छ।
घट’नापछि कार्यवाहक वडाध्यक्ष चौधरी भने स’म्पर्कवि’हीन भएको आफन्तले बताए।
हालै अर्की युव’तीसँग विवाह गरेका का. वडाध्यक्ष र उनकी श्रीमती शनिबार रातिदेखि नै स’म्पर्कवि’हीन भएको स्थानीयले बताएका छन्।