धनगढीः बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बला’त्कारपछि ह’त्या गरि’एको प्रहरीले नि’ष्कर्ष निकालेको छ।
प्रा’रम्भीक अनु’सन्धानबाट दोगडाकेदार गाउँपालिका–७ की भट्टको ब’लात्कारपछि ह’त्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।
घट’नाको एसएसपीसहित केन्द्रीय अनु’सन्धान ब्युरो सीआईबीका डीएसपीको टोलीले अ’नु’सन्धान गरिरहेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले प्रा’रम्भीक अनु’सन्धान सन्तो’षजनक रुपमा अघि बढेकाले छिट्टै सफलता प्राप्त हुनेमा बताए।