धनगढी: कैलालीमा महिलामाथि ब’लात्कार गरेको आरोपमा एक जना प’क्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपाली ब’लात्कार आ’रोपमा पक्रा’उ परेका हुन।
२७ वर्षीया महिलालाई घर पछाडि खेतमा बोलाएर जब’रजस्ती क’रणी गरेको भन्ने जानकारी प्राप्त भएपछि नेपालीलाई शनिबार राति प’क्राउ गरिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।
प’क्राउपछि अभियुक्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ।
घट’नाबारे अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









