Advertisement
SKIP THIS
कलाकार बले पक्राउ परे

काठमाडौंः कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

उनीमाथि बलात्कार आरोप थियो। अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ।

तपाईको प्रतिक्रिया