Advertisement
SKIP THIS
ब्रेकिङ: अछाममा बस र मिनि बस एक आपसमा ठोक्किए

निराकरण सम्वाददाता अछाम :जिल्लाको चौरपाटी गाउँपालिका मार्कु सल्लाघारीमा बस र मिनि बस एक आपसमा ठोक्किएका हुन ।

आईतबार साझँ बस र मिनि बस एक आपसमा ठोक्किएका हुन ।घटनाको थप बिवरण आउदै

तपाईको प्रतिक्रिया