ब्रेकिङ: अछाममा बस र मिनि बस एक आपसमा ठोक्किए प्रकाशित मिति: आइतबार, पुष ११, २०७८ समय: १९:०४:२१ निराकरण सम्वाददाता अछाम :जिल्लाको चौरपाटी गाउँपालिका मार्कु सल्लाघारीमा बस र मिनि बस एक आपसमा ठोक्किएका हुन । आईतबार साझँ बस र मिनि बस एक आपसमा ठोक्किएका हुन ।घटनाको थप बिवरण आउदै