Advertisement
SKIP THIS
अछाममा ८० बर्षका बृद्ध बने कांग्रेसको वडा सभापति

निराकरण सम्वाददाता अछाम: नेपाली कांग्रेस चौरपार्टी गाउँपालिका वडा नं ५ लुंग्राको सभापतिमा ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत चयन भएका हुन्। 

शुक्रबार भएको वडा अधिबेशनबाट ८० वर्षीय बृद्ध भिकारी कुँवर सर्वसम्मत चयन भएका हुन्। 

तपाईको प्रतिक्रिया