निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम बान्नीगढी जयगढ गाउँपालीका गाउँपालीका ४ तिमिल्सिनको सभापतिमा भुपेन्द्र खत्रि सर्वसम्मत निर्वाचीत भएका छन् ।
शुक्रबार भएको वडा महाधिवेशनबाट खत्रि सर्व सम्मत निर्वाचीत भएका हुन।
यस्तै उप सभापतिमा ईश्वरी रिमाल,तपेन्द्र बहादुर ठकुल्ला,सचिवमा चन्द्र बहादुर ठकुल्ला, चन्द्रा खत्रि सर्वसम्मत निर्वाचीत भएका छन् ।
यस्तै सहसचिवमा माधवराज शर्मा, गंगा खत्रि कोषाध्यक्षमा जोग ओड सर्वसम्मत निर्वाचित भएका छन् ।










