Advertisement
SKIP THIS
भीम रावलकै नगरका मेयर एकिकृत समाजवादीमा

निराकरण सम्वाददाता अछाम :भीम रावललाई उनमै नगर प्रमुखले समेत साथ छोडेका छन् ।

अछाम जिल्ला साफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुँवर माघव नेपालले नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी( एकिकृत समाजवादी)मा गएका छन् ।

नगर प्रमुख कुवर आईतवार माघव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको सुदूरपश्चिमका अगुवा कार्यकर्ता भेला सहभागी भएका हुन ।

तपाईको प्रतिक्रिया