Advertisement
SKIP THIS
अछामको मेल्लेखमा भालुको आतंक

लाल बहादुर चदारा अछाम : अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा भालुले आतंक मच्चाएको छ। पालिकाको वडा न ३ ठाटिमा जंगली जनावर भालुले आतंक मच्चाएको हो ।

मेल्लेख ३ ठाटिकाे मल्सेपानि सुइडगडा चाैसालटाेल र साबिकाे वडा न३ झिझिकाेट लगायतको ठाउँ हरुमा लगाएकाे मकै काेदाे सबै जंगली जनावर भालुले सखाप पारेपछि त्याहाका किसानहरु चिन्तामा परेका छन ।

किसानहरु रातभर खेतिबारि जागरण मै बस्नु पर्ने डरले काचै नपाकेकाे मकै काेादाे काटेर गाइ भैंसी लाई खुवाउनु पर्ने बध्यता भएकाे स्थानीय शिक्षक भरत शाहले बताए ।

तपाईको प्रतिक्रिया