Advertisement
SKIP THIS
सामाजिक कार्यमा अगाडि बढ्दै छिमेक लघुवित्त

निराकरण सम्वाददाता अछाम :अन्तराष्ट्रिय स्तरको प्रतिष्टित ग्राहक संरक्षण प्रमाण पत्र पाएको एक मात्र संस्था छिमेक लघुवित्त वितिय संस्था लिमिटेड सामाजिक कार्यमा समेत अगाडि बढ्दै गएको छ।

यस्तै गरी शाखा कार्यालय साफेबगर समेत विश्वव्यापी रुपमा माहामारी रको रुपमा फैलिएको कोरोना भाईस द्रोस्रो चरणको संक्रमण सदस्यहरूको घरपरिवारमा स्वास्थ्य लाभको कामना गर्दै घर घरमा राहत बितरण गर्दै आएको छ।

हाल संस्थामा आवद्ध भएका सदस्यहरु वा सदस्यहरूका अभिभावक भन्नाले पतिलाई कोरोना पोजिटिभ देखियोको अवस्थामा प्रति व्यक्ति नभनि प्रति घरलाई राहात वितरण गर्दै आइरहेको छ।

सस्थाले हालसम्म घरधुरी ४० वटा मध्ये कोरोना पोजिटिभ रिपोर्ट आई कार्यलयको सम्पर्कमा आएका १० जनालाई राहात सहयोग जम्मा २४ हजार गरिएको शाखा प्रबन्धक देबेन्द्र थापा बताए ।

तपाईको प्रतिक्रिया