Advertisement
SKIP THIS
अछाममा प्रयाङ भिडियो बनाउने नाममा हैरानी पार्ने २ युवक जना प्रकाउ

अछाम:अछाममा प्रयाङ भिडियो बनाउने नाममा हैरानी पारि अभद्र ब्यावहार गर्ने २ जना प्रकाउ परेका छन् ।

चौरपाटी गाउपालिका ४ पायलमा अन्दाजी २० बर्षिय डण्डी जोशी र।सोहि ठाउँका अन्दाजी १८ बर्षिय शंकर जोशी प्रकाउ परेका हुन।

उनिहरुले जिल्लाका ग्रामीण भेगतिर प्रयाङ भिडियो बनाउने नाममा स्थानीय नागरिकहरुलाई हैसानि पारि अभद्र ब्यावहार गर्ने भनी जनगुनासो तथा निवेदन प्राप्त भएकोले प्रकाउ गरिएको अछाम प्रहरीले जनाएको छ।

उनिहरुलाई बिहिबार ७ बजे मंगलसेन बजारबाट नियन्त्रणमा लिई पीडित पक्षबाट प्राप्त अभद्र व्यवहार गर्न नहुने कसूरको जाहेरी दर्खास्तको आधारमा अनुसन्धान भैरहेको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया