Advertisement
SKIP THIS
आसन्न निर्वाचनका लागि एमाले अछाम १ ले गर्यो नौ जनाको नाम सिफारिस

अछाम:आसन्न निर्वाचनका लागि एमाले अछाम १ गर्यो नौ जनाको नाम सिफारिस गरेको छ। आईतवार प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं १ अछामको बैठकले कमलराज तिमिल्सेना बान्नीगढी जयगढ ४,झपट बोहरा बान्नीगढी जयगढ ६,मनसरा साउँद मेल्लेख गाउपालिका ४,कृष्ण प्रसाद जैशी मेल्लेख गाउँपालिका ६,लाई सिफारिस गरेको छ।

यस्तै तिलक कुँवर, साफेबगर नगरपालिका १३,जनक रावल मेल्लेख गाउँपालिका ६,मोति बि.क. साँफेबगर नगरपालिका १३,पूर्ण साउँद, रामारोशन गाउपालिका ६ र केशर साउँद रामारोशन गाउपालिका ५ लाई सिफारिस गरिएको संयोजक भिम खड्काले बताए ।

तपाईको प्रतिक्रिया