Advertisement
SKIP THIS
अछाममा बन्चरो प्रहारबाट आफ्नै श्रीमतीको हत्या

अछाम:अछाममा श्रीमानद्वारा श्रीमतिको हत्या गरिएको छ।
बुधबार राति जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ७ पुल्लेतोलाका ४८ बर्षिय पैलु बिकले आफ्नै ४५ बर्षिय श्रीमती मन्ना बिकको बन्चरो प्रहार गरि हत्या गरेका प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गर्ने श्रीमान पैलु बिक फरार रहेका उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया