Advertisement
SKIP THIS
अछामी भाषाको देउडा गित ‘लिलु’ सार्वजनिक (भिडीयो सहित)

निराकरण खबर अछाम:अछामी भाषाको देउडा गित लिलु सार्वजनिक भएको छ । देउडा गितमा अछाम सहित सुदूरपश्चीम रहेको छाउपडी कु-प्रथालाई जस्ताको त्यस्तै उतारिएको छ ।

छाउपडी कु-प्रथाका कारण समाजमा छोरी चेलीले बलात्कृत देखि अन्य भोगेको पिडा र छाउपडी कु-प्रथाकै कारण एउटा अवोध चेलीले मृत्यु परण भोग्नु परेको समाजको बास्तविक घटना समेटिएको छ ।

       भिडीयो   

https://youtu.be/tvC0ROW-Tig

तपाईको प्रतिक्रिया