Advertisement
SKIP THIS
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको फोन

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् ।

अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ ।

तपाईको प्रतिक्रिया