सुशील बटाला अछाम:अछाममा चट्याङ लागेर एक जना घाइते भएका छन् ।
गय राति जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका ७ पुल्लेतोलमा चट्याङ लागेर सोही ठाउँका १२ बर्षिय बालक सुरेन्द्र विश्वकर्माको मृत्यु भएको हो।
चट्याङ लागेर सोही ठाउँका ७० बर्षिय बृद्ध बिरकेस रावल,५० बर्षिय जैसरा कामी, ६० बर्षका रने कामि र ५५ बर्षिय मना कामी घाइते भएका हुन ।