Advertisement
SKIP THIS
दीपक मनाङेले कुटे आफ्नै कार्यालयका अधिकृत

पोखरा:गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।

उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ ।

फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले हातपात गरेका हुन् । याे घटना मङ्गलवार (हिजो) भएको हो ।

तपाईको प्रतिक्रिया