Advertisement
SKIP THIS
अछामका एक वडा अध्यक्ष समाजवादीमा प्रवेश

धनगढी:अछामका एकजना वडा अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तुलाराम जैशी शुक्रबार एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । 

तपाईको प्रतिक्रिया