Advertisement
SKIP THIS
जिल्ला प्रहरी कार्यलय अछामको भ्यान दुर्घटना

निराकरण सम्वाददाता अछाम :अछाममा प्रहरीको भ्यान दुर्घटना भएको छ। धनगढीबाट मंगलसेन आउदै गरेको जिल्ला प्रहरी कार्यलय अछामको बा २ झ २९०८ नम्बर भ्यान शुक्रबार बिहान साफेबगर नगरपालिका २ जाल्पालेबिको गोईलापानी दुर्घटना भएको हो।

हामी धनगढीबाट मंगलसेन जादै थियो , सडकबाट करिव ५/६ मिटर तल खस्यो, भ्यानमा सवार अछाममा प्रहरी प्रमुख डिएसपी रबिराज थपलियाले भने, भ्यानमा सामान्य क्षति भएको छ, भ्यान सडकमा निकालि सकिएको छ, हामी पनि अर्को गाडी चढिसक्यौ ,डिएसपी थपलियाले भने,

तपाईको प्रतिक्रिया