Advertisement
SKIP THIS
भीम रावलको गृह जिल्लामा ओली पक्षका चन्द बोहरा जिल्ला अध्यक्षमा  निर्वाचीत

निराकरण सम्वाददाता  अछाम :नेकपा एमाले अछामको अध्यक्ष चन्द बोहरा निर्वाचीत भएका छन।

बुधबार सम्पन्न मतगणना अनुसार ओली पक्षमा बोहरा ४ सय ३१ मत ल्यार बिजयी भएका छन् । उनले भीम रावल पक्षका प्रकाश शाहले ३०७ मत ल्याए।

यस्तै उपाध्यक्ष रावल पक्ष बल बहादुर कुँवर बिजयी भए। यस्तै जिल्ला सचिवमा समेत रावल पक्ष भिम बहादुर रावल कालोटोपी बिजयी भए।

तपाईको प्रतिक्रिया