Advertisement
SKIP THIS
ओमिक्रोन प्रभाव, माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाडौं :कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म  विद्यालय बन्द गर्ने भएको छ ।

आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया