निराकरण सम्वाददाता अछाम:मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले आफ्नो छोराको जन्म उत्सवको अवसरमा सहयोग गरेका छन् ।
अधिकृत खड्काले बिहिवार छाेरा बिधित खड्काकाे जन्म उत्सवको अबसरमा मेल्लेख गाउपालिका वडा न ५ बिन्धेबासिनि बनघर निबासि मृतक रंगे सार्किको परिवारलाई नगद ५ हजार सहयोग गरेका हुन ।
राेजगारकाे शिलशिलामा भारत गएका सार्की यहि पुष १५ गते भारतकाे मुम्बईमा गाडी दुर्घटनामा परि मृत्यु भएकाे थियाे ।










