धनगढी: सुदूरपश्चिम विश्वविद्यालयमा माघ ४ गतेसम्म विदा दिइएको छ।
मंगलबार क्याम्पसले एक सूचना जारी गर्दै पुस १५ गतेदेखि माघ ४ गतेसम्म हिउदे विदा दिइएको जनाएको छ।
उक्त अवधिमा क्याम्पस प्रशासन भने बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खुल्ने बताइएको छ।