Advertisement
SKIP THIS
अछामको प्रमुख ब्यापारिक केन्द्र साफेबगरमा “पहाड चप्पल उद्योग” संचालनमा

निराकरण सम्वाददाता अछाम:अछाम जिल्लामा चप्पल उद्योग संचालनमा आएको छ । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साफेबगर “पहाड चप्पल उद्योग” संचालनमा आएको हो। शनीबार साफेबगर नगरपालीका नगर प्रमुख कुल बहादुर कुवरले “पहाड चप्पल उद्योग”को उद्धघाटन गरेका हुन ।

उद्योगबाट गुणस्तरिय विभिन्न साइजका महिला , पुरुष र बालबालिकाहरुले प्रयोग गर्न मिल्ने चप्पलहरु उत्पादन भइरहेका छन ।

तपाईको प्रतिक्रिया