अछाम : अछाम जिल्लाको जयगढ–रामरोशन सडक क्षेत्रमा पर्ने घर र टहरा हटाउन आग्रह गरिएको छ ।

सूचना प्रकाशित गरि बान्नीगढी जयगढ गाउँपालिकाले उक्त सडक क्षेत्रमा पर्ने घर, टहरालाई १५ दिन भित्र स्वयम हटाई सक्न आग्रह गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीद्धारा हस्ताक्षरित सूचनामा जयगढ देखि दर्नाको पक्की पुलसम्म निर्माण गरिएका घर र टहरालाई सूचना प्रकाशित भए देखी पौष ११ गते भित्र हटाउन आग्रह गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीद्धारा हस्ताक्षरित सूचनामा जयगढ देखि दर्नाको पक्की पुलसम्म निर्माण गरिएका घर र टहरालाई सूचना प्रकाशित भएदेखी पौष ११ गते भित्र हटाउन आग्रह गरिएको छ ।











