निराकरण खबर अछाम :अछाममा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ।

गएराति मध्यपहाडि राजमार्ग अन्तरगत कमलबजार नगरपालिका ६ बुदेखोला नजिक मोटरसाइकल दुर्घटना हुदाँ कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन जनालाको मृत्यु भएको हो ।
घटनाको थप बिवरण आउन बाकीँ










