Advertisement
SKIP THIS
नेपाली कांग्रेस क्षेत्र नं १ को सभापतिमा कृष्ण बुढा निर्वाचित

निराकरण खबर अछाम :नेपाली कांग्रेस क्षेत्र नं १ अछामको सभापतिमा कृष्ण बुढा निर्वाचित भएका छन् ।

हिजो भएको मतदान पछि अन्तिम मत गणना गर्दा क्षेत्र नं १ का कार्यवाहक सभापति समेत रहेका बुढा ३ सय ७६ मत ल्याएर बिजयि भएका हुन ।उनका प्रतिस्पर्धी गणेश कुवर जबराले ७८
निर्प खड्काले १सय ४६ र भक्त कुवरले  ४०मत ल्याए।

यस्तै सचिवमा पुर्ण विक ३७३ मत ,भिम कुवर ३सय ९२ विजय विजयी भएका छन, उनका प्रतिस्पर्धी मक्करले कुवर ३सय ३१ ल्याए।सह-सचिवमा जनक कडायत ३१९ र गणेश खड्काले  २सय ७८ मत ल्याई बिजयी भए।

तपाईको प्रतिक्रिया