Advertisement
SKIP THIS
ब्रेकिङ : अछाममा बस दुर्घटना २ जनाको मृत्यु , थप बिवरण आउन  बाकी

निराकरण खबर अछाम :अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मंगलसेन नगरपालिका १४ का ५७ बर्षिय टंक बहादुर भण्डारी र मंगलसेन नगरपालिका १ बस्ने बर्ष २१ का एकेन्द्र थापा रहेका छन् ।

बसमा कति जना सवार थिए भन्ने एकिन छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया