Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नं १ मा भएको पुनः मतदान ५ सय मत गणना हुँदा कसले कति पाए,

नेपाली कांग्रेस अछाम क्षेत्र नं १ मा सोमबार १३ गते  पुनः भएको  क्षेत्रीय निर्वाचनमा ५ सय मत गणना गर्दा उत्कृष्ट उम्मेदवार

निराकरण खबर अछाम:अछाम क्षेत्र न .१ को कुल खसेको ७१४ मत मध्ये ४०० मत गणना हुदा मतको परिमाण यस प्रकार छ।
पुरुष खुल्लामा १० जना
१) भरत कुमार स्वार २६४
२)निर्प साउद २५४
३) मेघराज खड्का २४५
४) गोविन्द व शाह २३९
५) राजन कुवर २३४
६) टिकाराम खनाल २१०
७) भक्त ठकुल्ला २०२
८) कृष्ण कुवर १९६
९) राजेन्द्र ब शाह १८८
१० राजेन्द्र कुवर १७२
महिला खुल्लामा ४ जना
१) अनुराधा स्वार २६०
२) भुवनेश्वरी शर्मा २३२
३) माया बहिक कुवर २१४
४) लक्ष्मि शाह १९१
खस आर्य पुरुष ४ जना
१) तपेन्द्र खड्का २४४
२) जयन्द्र स्वार २०२
३) मोतिलाल बोहरा १९२
४) ललित कुवर १००
खस आर्य महिला ३ जना
१) अप्सरा कुवर २२५
२) भगवती खनाल २१५
३) मिरा खड्का १६२
दलित पुरुष तर्फ २ जना
१) अर्जुन ताम्राकार २४९
२) डिवि सुनार १९६
दलित महिला तर्फ १ जना
१) रुपा आउजि २२७

तपाईको प्रतिक्रिया