Advertisement
SKIP THIS
युवा नेता फकिर क्षेत्रिय सचिवमा विजयी

निराकरण खबर अछाम:नेपाली काँग्रेस कैलालीका युवा नेता धनन्जय रिमाल फकिर कैलाली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को नेपाली काँग्रेसको सचिवमा निर्वाचित भएका छन ।

हालै सम्पन्न नेपाली काँग्रेस कैलाली जिल्लाको क्षेत्रिय तहको निर्वाचन अन्तरगत फकिर निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रिय सचिवमा विजयी भएका हुन ।

रिमाल बिरेन्द्र बहुमुखि क्यामपसको स्ववियु सभापति समेत हुन ।

तपाईको प्रतिक्रिया