Advertisement
SKIP THIS
१४ औं महाधिवेशन अछाम क्षेत्र नं १ मतगणना जारी, युवाहरूले पारे पुराना नेतालाई दबावमा

निराकरण खबर अछाम :नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा युवा पुस्ताको दबदबाब कायम रहेको छ।

अछाम क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिको मत गणना हुदाँ युवाहरूले दबदबाब कायमै गरेका छन् ।

पुराना पाका भनिएका नेताहरुलाई सुरुवाती मत गणना देखि नै युवा नेताहरूले दबाबमा राखेका छन ।

अहिलेसम्म ४० प्रतिशत मत गणनाहरु युवानेताहरुले पाका नेताहरूलाई दबावमा राखेका छन ।

हेर्नुहोस् अहिलेसम्म  कसले कति मत पाए

खुल्ला महाधिवेशन प्रतिनिधि ३०० मत गणना हुदा

काली बहादुर बुढा १०७
कृष्ण कुँवर (एन्जिला) १२३
गोबिन्द्र बहादुर शाह २०५
चक्र बहादुर साउद २५
टक्कर बहादुर कडायत ४५
टिकाराम खनाल  १४३
टेक बहादुर कुँवर  ६२
टेक बहादुर साँउद ७८
तपेन्द्र बहादुर शाह ६१
तिलक बटाला २०
देबेन्द्र बहादुर स्वार २१
नर बहादुर कुँवर ३०
नृप बहादुर साउँद १९५
बल बहादुर कुँवर ४८
बुद्धराज सुबेदि ५१
भक्त बहादुर ठकुल्ला १२८
भगत बहादुर शाह ३०
भरत कुमार स्वार १६६
भिम बहादुर कुँवर २९
भिम बहादुर साउँद ८९
मेघराज खड्का १९०
मोहन बहादुर कुँवर ३४
राजन कुँवर १५४
राजेन्द्र बहादुर कुँवर ९१
राजेन्द्र बहादुर खड्का ९२
राजेन्द्र बहादुर शाह १६२
राम बहादुर कुँवर ८२
शेर बहादुर शाह ६८
खुल्ला महिला
अनुराधा स्वार १९२
झुपि कुँवर ९९
भुवनेश्वरी शर्मा १९२
माया बहिक कुँवर १४१
लक्ष्मि शाह १५३
शान्ता कुँवर १२०

महाधिवेशन प्रतिनिधि आरक्षण तर्फ ३ सय २० मत गणना  हुदाँ
खस आर्य समुह

कालू सिह कुँवर ५५
चन्द्र प्रकाश देबकोटा (सि पी)८०
जयन्द्र बहादुर स्वार १६४
तपेन्द्र खड्का १८५
दिनेश कुमार शाह ५२
धर्मराज न्यौपाने ७८
नरेन्द्र राज रेग्मी (नवीन)५६
भरत बहादुर कुमाल ३९
मीन बहादुर कुँवर ३७
मोतीलाल बोहरा ११५
ललित बहादुर कुँवर ७१
हर्ष प्रशाद भट्ट ७८

महिला तर्फ
अप्सरा कुँवर १९१
निता कुँवर ७६
पबित्रा देबि कुँवर ११०
भगवती खनाल १८४
मिरा देबि खड्का १२७

दलित तर्फ
अर्जुन ताम्राकार १८९
टक्कर बहादुर ताम्राकार १३१
डम्बर बहादुर सुनार (डि बि)१४६
नैनसिंह थलारी दमाई २६
पहल सिह ओड ५
मोती तिरुवा १९
शिब तिरुवा २१
दलित  महिला तर्फ
पार्वती कडारा ६५
रुपा आउजि १७०

तपाईको प्रतिक्रिया