निराकरण सम्वाददाता अछाम :अछामको बान्नीगढी जयगढ गाउँपालीकाको केन्द्र जयगढ बजार सरसफाइ गरिएको छ।

ट्रोल जयगढद्वारा शनिबार जयगढ बजार सरसफाई गरिनुका साथै बजारमा क्षेत्र मास्क नलगाई हिडडुल गर्नेलाई मास्क बितिरण समेत गरिएको अगुवा युवा जनकराज उपाध्ययले बताए ।













