Advertisement
SKIP THIS
निर्वाचन आयोगद्धारा  ४१ वटा राजनीतिक दलको दर्ता खारेज (सुची सहित)

काठमाडौँ:निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ।

आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो। अब ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ।

आयोगले खारेज गरिदिएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना समेत तोकेको छ।

तपाईको प्रतिक्रिया