Advertisement
SKIP THIS
ईपीएल खेल्न साहिद अफ्रिदी नेपाल आउदै

काठमाडौं:पाकिस्तानी अलराउण्डर साहिद अफ्रिदी ईपीएल खेल्न नेपाल आउने भएका छन् ।

आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने चौथो संस्करण एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि काठमाडौं किङ्ग्स ११ ले आइकोनिक इन्टरनेसनल स्टारको रूपमा विश्वचर्चित पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीलाई सार्वजनिक गरेको छ ।

४४ वर्षीय अफ्रिदी पाकिस्तानका पूर्वकप्तान समेत हुन् ।

तपाईको प्रतिक्रिया