Advertisement
SKIP THIS
बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु

बाजुरा:बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

बडीमालिका नगरपालिका–९ चौराटा निवासी ४२ वर्षीया तारा विष्टको भिरबाट लडेर मृत्यु भएको आफन्तले बताएको छ।

आफन्तका अनुसार आइतबार घाँस काट्न गए साँझसम्म घर नफर्केपछि स्थानीयले खोजी गर्दा सोही वडाको जन्नौटिमा भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारेको मृतकका आफन्तले बताएको छ ।

तपाईको प्रतिक्रिया