Advertisement
SKIP THIS
न्याय माग्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

निराकरण सम्वाददाता अछाम :रुपा सुनार लगायत देशभरि दलित समुदाय माथि घटेका जातीय छुवाछूतका घटनामा न्याय माग्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।

नेपाल उत्पादित जातीय मुक्ति समाजको केन्द्रीय निर्णय अनुसार बुधबार अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल लाई ज्ञापनपत्र बुझाईएको समाजका सुदूरपश्चिम सदस्य मनिष बिकले बताए ।

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई समेत कार्वाहीको लागि जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रिलाई मार्फत माग गरिएको छ।

तपाईको प्रतिक्रिया