Advertisement
SKIP THIS
ईलाका प्रहरी कार्यलय कमलबजारद्वारा बृक्षारोपण

पबित्रा खड्का अछाम:इलाका प्रहरी कार्यलयको आयोजनामा कमलबजारमा बृक्षारोपण गरीएको छ ।

इलाका प्रहरी कार्यालयको जग्गारहेको पुरानो चौकि कालिका मन्दीर वरीपरी बिभिन्न फलफुुलका सुन्तला मौसमि कागती तेजपत्ता दालचिनि लगायत ७० ओटा बोटा बृक्षारोपण गरीएको हो ।

बृक्षारोपण कार्यक्रममा कमलबजार नगरपालिका नगरउपप्रमुख भुमिसरण ढकाल बजगाइ नि.प्रमुख प्रसासकिय अधिकृत, खडग बहादुर बिष्ट, वडा न. ९ का वडा अध्यक्ष दुुर्गा बजगाइ, १० का वडा अध्यक्ष भिम बहादुर बिष्ट, इलाका प्रहरी कार्यलयका प्रमुख लक्ष्मिराज जोसि,बजार बिकास समितिका प्रतिनिधि हरु राजनितिदलका प्रतिनिति पत्रकार र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया