Advertisement
SKIP THIS
धनगढी अछाम हवाई सेवा पुन सुरु ,पहिलो दिन २८ जनाले सेवा लिए

निराकरण सम्वाददाता अछाम:दोस्रो लहरको कोरोना भाईरसका कारण गरिएको निषेधाज्ञा खुकुलो हुदै गएपछि सरकारले आन्तरिक हवाई उडान गर्न अनुमती दिएपछि बिहिबारबाट अछाम धनगढी हवाई सेवा सञ्चालन भएको ।

बिहिबार पहिलो दिन २८ जनाले हवाई सेवा लिएको समीट एयरलाईन्स अछामका प्रतिनीधी तेज कुवरले निराकरण खबरलाई जानकारी दिए ।

धनगढी बाट १० जना अछाम आएका र अछामबाट १८ जना धनगढी गएका एयरलाईन्स अछामका प्रतिनीधी तेज कुवरले बताए । हवाई सेवा अब पुर्ब निधारित तालीका अनुसार नै सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया