Advertisement
SKIP THIS
सह चालकले अछाममा ट्याक्टर चलाउला दुर्घटना

निराकरण सम्वाददाता :अछाममा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा नं ४ तिमिल्सैनमा बिहबार बिहान ट्याक्टर दुर्घटना भएको हो

सुुुुुदूरपश्चिम प्रदेश०१-००२-४४१२ नम्बरको ट्याक्टर दुर्घटना हुदा २ जना घाइते भएका छन् । घाइतेको दुबैलाई उपचारको लागि बयालपाटा अस्पताल पठाईएको प्रहरीले जनाएको छ।

ट्याक्टर सह चालकले चलाएको र चालक अनुमानि पत्र समेत नभएको बुझिएको छ। ट्याक्टर सडकबाट ३५ मिटर तल खसेको छ।

तपाईको प्रतिक्रिया