Advertisement
SKIP THIS
बान्नीगढी गाउँपालिकामा धान दिवस तथा रोपाइँ महोत्सव

निराकरण समवाददाता अछाम :अछामको बान्नीगढी गाउँपालिका पनि १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो ।

बान्नीगढी गाउँपालिका कृषि बिकास शाखाको आयोजनामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको बान्नीगढी जयगढ गाउँपालीकाले जनाएको छ।

प्रत्येक बर्ष असार १५ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरि धान दिवस मनाउने गरिएको छ ।  

तपाईको प्रतिक्रिया