Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीका अछामको आर्थिक बर्ष २०७८/०७९ को निती तथा कार्यक्रम (पुर्ण पाठ सहित)

निराकरण सम्वाददाता अछाम: बान्नीगढी जयगढ गाउँपालीका अछामको आर्थिक बर्ष २०७८?०७९को निती तथा कार्यक्रम र बजेट सार्वजनीक भएको छ ।

गाउँपालिकाले गाउँ बासीका आधारभुत आवश्यकता पुरा गर्ने,बिश्वभर फैलीएको आम चुनौतीको बिषयमा रहेको कोरोना भाईरस रोकथाम तथा कोरोना भाईरस सँग सामना गर्ने ,गाउँबासीलाई आत्म निर्भर तथा पालीकामा रोजगारीका स्रोत पहिचान गर्ने,पालीका बासीको क्षमताको उच्चतम प्रयोग गर्ने निती अबलम्बन गरेको छ ।यस्तै सिमीत स्रोत साधनका बाबजुद समेत भौतिक एवम् सामाजिक बिकासको प्रयोग गरि समृद्ध गाउँपालीका बनाउने निती लिएको छ ।

बार्षिक नीति तथा कार्यक्रम २०७८ फाइनल

तपाईको प्रतिक्रिया