Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाँउपालिकाद्वारा बयालपाटा अस्पताललाई १५ लाख बजेट बिनियोजन

निराकरण सम्वाददाता अछाम : बान्नीगढी जयगढ गाँउपालिकाले बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ । गाँउपालिकाको छैटौं गाँउ सभाले अस्पताललाई १५ लाख बजेट बिनियोजित गरेको छ ।

गाँउपालिका उपाध्यक्ष लोक बहादुर साउदले आगामी आर्थिक बर्ष २०७८/०८९ को बजेट प्रस्तुत गर्दै अस्पतालका लागि १५ लाख बजेट बिनियोजित बताए ।

अस्पतालले यस क्षेत्रका जनतालाई बिगत १ दशक भन्दा बढी देखि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया