डोटी:डोटीमा होमआइसोलेशन बसेका एक संक्रमितको मृत्यु भएको छ।
जिल्लाको बडीकेदार गाउँपालिकाको–२ मुलिचौरका ५९ वर्षीय पुरुषको आफ्नै घरमा निधन भएको हो।
संक्रमितको मृत्यु बिहीबार भएपनि उनमा शुक्रबार मात्रै कोरोना पुस्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपनि उनी अस्पताल गएका थिएनन्।









