Advertisement
SKIP THIS
विपतमामा सारथि वन्दै बोगटान फुडसिल युवा क्लब

डोटि:बोगटान फुडसिल गाउपालिका–६ को आर्थिक सहयोगमा बोगटान फुडसिल युबा क्लब वडा नम्बर ६ गगुडाले वडाका विभिन्न टोलमा मास्क र साबुन वितरण गरेको छ ।

सम्पुर्ण वडा का प्रतेक टोलमागै ४ हजार मास्क र ८ सय साबुन वितरण गरेको युवा क्लबका अध्यक्ष प्रेम स्मृति चन्दले जानकारी दिए ।

वडाको प्रतेक टोल को घर(घरमा गैइ परिवार संङख्याको अधारमा उक्त स्वास्थ्य समाग्री वितरण गरि यो संकट को वेला कोरोना वाट आफु वच्न र अरुलाइ पनि वचाउन सुरक्षा अपनाउन आग्रह गरि कोरोना सम्वन्धी सचेतना दियको र आउदा दिनमा पनि हामि युवा भयको हिसव ले यस्ता कार्यक्रम लियर लागि रहने युवा क्लबका अध्यक्ष प्रेम स्मृति चन्दले वताए।

तपाईको प्रतिक्रिया