Advertisement
SKIP THIS
आज (आईतबार) १ सय २३ जनाले कोरोना जिते

निराकरण सम्वाददाता अछाम अछाममा आईतबार एकै दिन दोस्रो लहरको कोरोलाई १ सय २३ जनाले कोरोना जितेका छन ।

जिल्लाका बिभिन्न स्थानिय तहका १ सय २३ जनाले आईतबार कोरोना जितेका स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय अछामका अनुसार हिजो शनीबार मात्रै ८९जनाले कोरोना जितेका थिए ।

अछामका हालसम्म दोस्रो लहरको कोरोनाबाट १ हजार ७ सय ७५ जना संक्रमित भईसकेका छन ।

यस्तै कुल ७ सय ७० जनाले दोस्रो लहरको कोरोना जित्दा अझै ९ सय ४१ संक्रीय कोरोना संक्रमित रहेका रहेका छन ।

तपाईको प्रतिक्रिया