बिक्रम खड्का डोटी :डोटीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको आदर्श गाउँपालीका २ का ६२ बर्षिय पुरुषको जिल्ला अस्पताल डोटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल डाेटिका कोरोना फाेकल प्रसन राजेन्द्र फुलाराले जानकारी दिए।
यहि १८ गते स्वाव संकलन गरिएकोमा २० गते काेराेना संक्रमण पुष्टि भएको थियोे ।









