Advertisement
SKIP THIS
“कैलालीका ५ जना जना संक्रमित  मृ’त्यु “

धनगढी: कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक जनाको मृ’त्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृ’त्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए। स्वास्थ्यमा समस्या भ’इ उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेज विधिबाट परीक्षण गर्दा को’रोना पु’स्टि भएको थियो। कोरोनाकै सम्पूर्ण लक्षण देखिएका उनको त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्यान गएको काभिड सम्पर्क व्यक्ति जोशीले बताए।

धनगढी: कोरोना भाइरसको संक्रमणबाट बझाङमा एक जनाको मृ’त्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृ’त्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए। स्वास्थ्यमा समस्या भ’इ उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेज विधिबाट परीक्षण गर्दा को’रोना पु’स्टि भएको थियो। कोरोनाकै सम्पूर्ण लक्षण देखिएका उनको त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्या’न गएको काभिड सम्पर्क व्यक्ति जोशीले बताए।

योसहित पछिल्लो २४ घण्टामा सुदू’रपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। कैलालीका ५ जना र कञ्चनपुरका ३ जना संक्रमितको बिहीबार नै ज्यान गइसकेको छ। योसहित पछिल्लो २४ घण्टामा सुदू’रपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। कैलालीका ५ जना र कञ्चनपुरका ३ जना संक्रमितको बिहीबार नै ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया